Like us!
Follow us!

किसान लघुवित्तको सञ्चालकमा भण्डारी चयन

किसान लघुवित्तको सञ्चालकमा भण्डारी चयन

लगानी खबर, काठमाडौं - किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको सदस्यमा राजेश भण्डारी चयन भएका छन् ।

संस्थाको सञ्चालक समितिको आज (बैशाख ११ गते) बसेको बैठकले यसअघिका सञ्चालक मनोज न्यौपानेले सञ्चालक समिति सदस्यबाट दिएको राजीनामा स्वीकृत गरी  रिक्त रहेको पदमा भण्डारीलाई चयन गरेको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।