लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (आइतबार) एभरेष्ट इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ४४ रुपैयाँ ३५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ५ सय ७७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।