Like us!
Follow us!

सिटिइभिटीका प्राविधिक विषयमा भर्ना खुल्यो !

सिटिइभिटीका प्राविधिक विषयमा भर्ना खुल्यो !

लगानी खबर, काठमाडौँ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) बाट सञ्चालन गरिने प्राविधिक विषयहरूमा भर्ना खुलेकाे छ ।

सिटिइभिटीबाट सम्बन्धन प्राप्त तलकाे सूचनामा उल्लेख गरिएका शैक्षिक संस्थाहरूमा SEE उत्तिर्ण भएका विद्यार्थीहरूका लागी छात्रवृत्ति सहित भर्नाकाे आवेदन खुलेकाे हाे । इच्छुक विद्यार्थीहरूले तलकाे विज्ञापन हेरि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, यस सम्बन्धी विस्तृत जानकारी सिटिइभिटीकाे वेबसाइट www.ctevt.org.np मा हेर्न सकिनेछ ।

सिटिइभिटी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f66f973ee748.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।