Like us!
Follow us!

आइतबार सुनचाँदीको मूल्य कति ?

आइतबार सुनचाँदीको मूल्य कति ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (आइतबार) सुनकाे मूल्य यथावत रहेकाे छ भने चाँदीको मूल्यमा गिरावट आएकाे छ । 

शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतिताेला ९७ हजार रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रही साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीको भाउ भने ताेलामा १५ रूपैयाँले १५ रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।