Like us!
Follow us!

मेगा बैंकको शेयर लिलामीमा, कहिलेबाट दिने आवेदन ?

मेगा बैंकको शेयर लिलामीमा, कहिलेबाट दिने आवेदन ?

लगानी खबर, काठमाडौं – मेगा बैंक लिमिटेडले असाेज ११ गते आइतबारबाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।

यसैगरी, उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि असोज ११ गतेदेखि असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक  मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f66e3b4f334a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।