Like us!
Follow us!

बजार घट्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

बजार घट्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - आज (बुधबार)  सेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ । 

बुधबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । यस दिन कम्पनीको १४ करोड १९ लाख ४ सय ७९ रूपैयाँको कारोबार भएको हो ।  

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, अरुण भ्याली हाइड्रोपावर, नबिल बैंक, हिमालयन डिष्टिलरी लिमिटेड, नेपाल इन्फ्रास्टक्चर बैंक, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड प्रोमोटर सेयर, ङादी ग्रुप पावर र सिवम् सिमेन्ट लिमिटेड रहेका छन् । 
 

625fd73260768.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।