Like us!
Follow us!

आजदेखि लिवर्टी इनर्जीको कारोबार खुल्ने, ओपन रेञ्ज कति ?

आजदेखि लिवर्टी इनर्जीको कारोबार खुल्ने, ओपन रेञ्ज कति ?

लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) बाट लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे काराेबार खुल्ला हुने भएकाे छ । कम्पनीले शुक्रबार नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

शुक्रबार कम्पनीकाे १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागिन्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म को कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका एलइसी (LEC) संकेत प्रदान गरिएको छ । 

5f64516c6c326.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।