Like us!
Follow us!

कामना सेवा बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना !

कामना सेवा बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना !

लगानी खबर, काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले नेपाल राष्ट्र बैंककाे एकीकृत निर्देशन-२०७७ काे निर्देशन नं. १६ काे बुँदा ३(६) काे व्यवस्था आउनु अगावै बैंकमा मुद्दती खाता खाेली रकम राखेका केही ग्राहकहरूले मुद्दती अवधि समाप्त भइसक्दा पनि साँवा तथा व्याज रकम भुक्तानी लिन नआएका ग्राहकहरूलाई आफ्नाे रकम भुक्तानी लिन सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेकाे हाे l

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f66b7d365c7e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।