Like us!
Follow us!

सानिमा लाईफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

सानिमा लाईफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजो (चैत्र २९ गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ४.२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरि कूल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :

62565a892cc70.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।