Like us!
Follow us!

नेप्सेमा थप एक बैंकको बोनस सेयर सूचिकृत

नेप्सेमा थप एक बैंकको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - आज (चैत्र २९ गते मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

बैंकको २० प्रतिशत बोनस बापतको ६६ लाख ८४ हजार ८ सय ५ दशमलब ४५ कित्ता सेयर सूचिकृत भएको हो । 

यस अघिपनि नेप्सेमा सूर्योयद लघुवित्त वित्तीयसंस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीयसंस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।