Like us!
Follow us!

नेप्सेमा २० वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्सेमा २० वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भदाै महिनामा २० वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ ।

भदाै महिनामा नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएकाे छ :

१. आईएमई जनरल इन्स्योरेन्स लिमिटेड = ६ लाख १२ हजार ३ सय ६० कित्ता बाेनस शेयर 

२. नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड = ५ लाख ४७ हजार ७ सय ६८ दशमलव ३३ कित्ता बाेनस शेयर 

३. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = २५ लाख ९ हजार ९२५ कित्ता बाेनस शेयर

४. एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड = १ कराेड १३ लाख २६ हजार ८ सय २१ कित्ता साधारण शेयर (आइपिओ)

५. सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड = ४ लाख ७२ हजार २ सय ६७ दशमलव ०३६८ कित्ता बाेनस शेयर

६. उन्नति सहकार्य  लघुवित्त  वित्तीय संस्था लिमिटेड = उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएकाे १४ लाख ९५ हजार ३ सय ६६ दशमलव ५० कित्ता शेयर

७. सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड = ३ लाख २० हजार कित्ता बाेनस शेयर

८. शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड = ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर

९. एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड = एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान माइक्राेफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएकाे ३९ लाख २८ हजार ८७ दशमलव ७५ कित्ता शेयर

१०. नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २०८२ 'घ' काे ३५ अर्ब रूपैयाँ, २०८० 'घ' काे ३५ अर्ब रूपैयाँ र २०८१ 'घ' काे ३० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र

११.प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड = ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर

१२. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड = ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बाेनस शेयर

१३. रिलायन्स लाइफ  इन्स्योरेन्स  कम्पनी लिमिटेड = २ कराेड १० लाख कित्ता साधारण शेयर (आइपिओ)

१४. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड = ५७ हजार ५७ कित्ता बोनस शेयर

१५. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड = ६० हजार कित्ता बोनस शेयर

१६. नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड = ४ लाख ३५ हजार ९ सय ६६ दशमलव ७० कित्ता बोनस शेयर

१७. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड = २ लाख ५२ हजार ७ सय २० कित्ता बोनस शेयर

१८. लक्ष्मी उन्नति कोष = ६ कराेड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता  इकाई 

१९. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड = १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बाेनस शेयर

२०. लिवर्टी इनर्जी कम्पनी लिमिटेड = १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।