Like us!
Follow us!

सानिमा बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना

सानिमा बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना

लगानी खबर, काठमाडौँ - सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेकाे हाे l

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Image may contain: text that says 'अत्यन्त जरुरी सूचना! तपाईले बैंकमा रजिस्टर गर्नुभएको नम्बर एक बर्षयता प्रयोग गर्नुभएको छैन भने तुरुन्तै आफनो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहनु भएको नम्बर अपडेट गर्नुहोस्। दूरस्चार सेवा प्रदायकहरुले एक बर्षसम्म प्रयोगमा नआएका सिमकार्डहरू पुन: जारी गरी अन्य प्रयोगकर्ताहरुलाई हस्तान्तरण गर्ने प्रावधान भएकोले तुरुन्तै आफनो बैंकलाई सोको जानकारी गराउनुहोस्। सानिमा बैंक Connect with us'

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।