Like us!
Follow us!

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा जल्सनसँगको सहकार्यमा “स्टुडेन्ट मिट २०२०” सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा जल्सनसँगको सहकार्यमा “स्टुडेन्ट मिट २०२०” सम्पन्न

लगानी खबर, काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. ली ले चैत्र २२ गते जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (JALSAN) सँगको सहकार्यमा "Students Meet, 2022" कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा JALSAN सँग आवद्य ४० भन्दा बढि Educational Consultancy हरु मार्फत जापान जान लागेका २०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।

सोहि कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतीको बारेमा जानकारी दिनुको साथसाथै जापान पुगे पश्चात आफूले मिहेनत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानल मार्फत मात्र पठाउन हुन उत्प्रेरित गरे । 

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. ली ले चैत्र २२ गते जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (JALSAN) सँगको सहकार्यमा "Students Meet, 2022" कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा JALSAN सँग आवद्य ४० भन्दा बढि Educational Consultancy हरु मार्फत जापान जान लागेका २०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।

सोहि कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतीको बारेमा जानकारी दिनुको साथसाथै जापान पुगे पश्चात आफूले मिहेनत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानल मार्फत मात्र पठाउन हुन उत्प्रेरित गरे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।