Like us!
Follow us!

नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीको ७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सइ २ रुपैयाँ ८० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बुधबारको अन्तिम कारोबार मूल्य ६ सय ४५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।