लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको १९ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ७४ रूपैयाँ १२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ७८ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।