लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घटेर १ हजार ३ सय २३ रुपैयाँ पुगेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।