Like us!
Follow us!

युनाईटेड इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने घोषणा

युनाईटेड इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने घोषणा

लगानी खबर, काठमाडौं - युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । 

कम्पनीको चैत्र २० गते बसेको संचालक समितिको बैठकबाट गत आर्थिक बर्षको वित्तिय विवरण स्वीकृति भएको छ । साथै आर्थिक बर्ष २०७७/७८ मा कम्पनीले कुनैपनि लाभांश वितरण नगर्ने जनाएको छ ।

कम्पनीले लाभांश वितरण नगर्दा सेयरधनीहरुको हात खाली हुनेभएको छ । 

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :

624a79bd506f9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।