Like us!
Follow us!

यसकारण कल्याणकारी सहकारीको साधारण सभा स्थगित

यसकारण कल्याणकारी सहकारीको साधारण सभा स्थगित

लगानी खबर, काठमाडौँ - कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सत्ताइसाैँ वार्षिक साधारण सभा स्थगित भएकाे छ ।

हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (Covid-19) काे संक्रमण न्युनीकरण गर्न लागू गरिएकाे निषेधाज्ञाका कारण अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएकाे सहकारीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

सहकारीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f64896e3ca7d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।