Like us!
Follow us!

नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

लगानी खबर, कठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ हजार ६ सय ८३ रूपैयाँ ६४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज सोमबारको अन्तिम कारोबार मूल्य ५ हजार १ सय ५२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
 

62418ea100bcf.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।