लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्जमा अपि पावर कम्पनी लिमिटेडेको सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको ३९.३२ प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६३ रूपैयाँ २७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ६६ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।