Like us!
Follow us!

सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयर स्वामित्व परिमार्जजन

सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयर स्वामित्व परिमार्जजन

लगानी खबर, काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिमार्जन भएको छ ।

बैंकको २२ लाख ९७ लाख ६ सय ८३ दशमलब ८८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिमार्ज भएको हो । 

यो सँगै अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।

62403b5115202.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।