Like us!
Follow us!

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहोस् कुनको कति कित्ता ?

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहोस् कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं - आज (चैत्र ११ गते शुक्रबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा विभिन्न दुई कम्पनीको सबोनस सेयर सूचिकृत भएको छ । आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार ४ सय ८२ कित्ता सेयर सूचिकृत भएको हो । 

त्यस्तै मञ्जुश्री फाइनान्स लिमिटेडको ४० प्रतिशत बोनस बापतको ३८ लाख ६१ हजार ५ सय ७९ दशमलब ५६८० कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।