Like us!
Follow us!

नेप्सेमा लिवर्टी इनर्जीको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

नेप्सेमा लिवर्टी इनर्जीको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (शुक्रबार) लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका एलइसी (LEC) संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

5f64516c6c326.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।