Like us!
Follow us!

इमर्जिङ नेपालले कललाई गर्यो सेयर रजिष्ट्रार नियुक्त ?

इमर्जिङ नेपालले कललाई गर्यो सेयर रजिष्ट्रार नियुक्त ?

लगानी खबर, काठमाडौं - इमर्जिङ नेपाल लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त गरेको छ । कम्पनीले यही फागुन ९ गतेदेखि लागू हुने गरी एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

अब समता इमर्जिङ नेपाल लिमिटेडको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य क्यापिटल मार्फत  हुनेछ ।

अब उप्रान्त कम्पनीको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्नेसम्बनधी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ । 

6212eaa46b3cd.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।