Like us!
Follow us!

जीवन विकास लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, नगद  र बोनस कति ?

जीवन विकास लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, नगद  र बोनस कति ?

लगानी खबर, काठमाडौं - जीवन विकास लघृुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आज (फागुन ७ गते शनिबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्रबैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहोस् :

 

6211c642e998b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।