Like us!
Follow us!

लुम्बिनी विकास बैंकले पठायो बोनस

लुम्बिनी विकास बैंकले पठायो बोनस

लगानी खबर, काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

बैंकको पौष ९ गते सम्पन्न भएको चौधौँ वार्षिक साधारण सभाले पारित गरेको १३ प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा फागुन १ गतेदेखि जम्मा गरिएको बैंकले जनाएको छ । 

बैंकको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

620db95cefe6b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।