Like us!
Follow us!

प्रोजेक्टमा जागिर खाने हो ? हेर्नुस् विज्ञापन !

प्रोजेक्टमा जागिर खाने हो ? हेर्नुस् विज्ञापन !

लगानी खबर, काठमाडौँ - युसेप नेपालले युरोपियन युनियनको आर्थिक सहायतामा ब्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता परियोजनाको सहयोगमा युसेप नेपालद्वारा प्रवर्धित "Enhancing Skills through Partnership Project" को लागि बर्दिया र बझाङ जिल्लामा जिल्ला संयोजक पदका लागि कर्मचारी आह्वान गरेकाे छ ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले असोज ७ गतेभित्र आवेदन दिन सक्नेछन् । 

युसेपले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।