Like us!
Follow us!

रणमैदान झैं बन्याे नयाँ बानेश्वर (फाेटाेफिचर)

रणमैदान झैं बन्याे नयाँ बानेश्वर (फाेटाेफिचर)

लगानी खबर, काठमाडौं - सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेकाे भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विराेध प्रदर्शन गरिरहेका छन् । साेही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि प्रहरीले पानीकाे फाेहाेर प्रयाेग गरेकाे छ । 

हेर्नुहोस् तस्विर : 

620cbcdc591df.jpg 620cbce901030.jpg 620cbceddc4b4.jpg 620cbcf377ce8.jpg 620cbcf7e19ef.jpg 620cbcfe72722.jpg 620cbd0561b53.jpg 620cbd0abc907.jpg 620cbd106f02f.jpg 620cbd152cd8a.jpg 620cbd1952d42.jpg 620cbd1e7976b.jpg 620cbd2665f30.jpg 620cbd2b0ea02.jpg 620cbd3076e59.jpg 620cbd357c121.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।