लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (फागुन ४ गते बुधबार) एक बैंकको बोनस सेयर सूचिकृत भएको छ । आज नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो ।
स्टकका अनुसार बैंकको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २ सय ३० दशमलब ८१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।