Like us!
Follow us!

ग्लोबल आइएमई बैंकले पनि लिने भयाे सिआस्वा शुल्क

ग्लोबल आइएमई बैंकले पनि लिने भयाे सिआस्वा शुल्क

लगानी खबर, काठमाडाैँ - अबदेखि ग्लोबल आइएमई बैंक लिमिटेडले पनि सिआस्वा शुल्क लिने भएकाे छ ।

यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत १५ रूपैयाँ लिने भएकाे हाे । बैंकले फागून ४ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन १५ रूपैयाँ शुल्क निर्धारण गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

620c6b3a5c9f1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।