Like us!
Follow us!

अब इनरूवामा पनि भायानेटको इन्टरनेट

अब इनरूवामा पनि भायानेटको इन्टरनेट

लगानी खबर, काठमाडौं – ग्राहकहरूलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र IPTV सेवाहरूलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब आफ्ना सेवाहरू इनरूवामा विस्तार गर्ने भएको छ । इनरूवामा आफ्ना सेवाहरू उपलब्ध गराउन लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको छ ।

त्यसैगरी, कम्पनीका अनुसार अब इनरूवा वासीहरूले आफ्नो घर तथाअफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरूमा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।