Like us!
Follow us!

पछिल्लो २४ घन्टामा १९५७ जनामा संक्रमण पुष्टि, ५१०३ जना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा १९५७ जनामा संक्रमण पुष्टि, ५१०३ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा एक हजार नाै सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नाै सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७  जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४  जना र  चार हजार एक सय पाँचजनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ ।

पछिल्लो २४ घन्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन् । काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।