Like us!
Follow us!

नेपाल लाइफले गर्यो लाभांश घोषणा, नगद  र बोनस कति ?

नेपाल लाइफले गर्यो लाभांश घोषणा, नगद  र बोनस कति ?

लगानी खबर, काठमाडौं -  नेपाल लाइफ इन्स्योन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २१ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहोस्  :

61ff4d8fdf7ed.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।