Like us!
Follow us!

यी हुन् बिहीबार सर्वाधिक सेयरमूल्य बढ्ने १० कम्पनी

यी हुन् बिहीबार सर्वाधिक सेयरमूल्य बढ्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - करोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा झरेको छ ।

घटेको बजारमा आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार ९ सय ५९ रूपैयाँ २० पैसा पुगेको छ । 

त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा : क्रमश बुद्धभुमिन नेपाल हाइड्रोपावर, साहास उर्जा, अरुण भ्याली हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, सिनर्जी पावर, सामुदायिक लघुवित्त र सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् । 

61fbadb7bda9a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।