Like us!
Follow us!

कोरोनाबाट थप ८ जनाले गुमाए ज्यान (विवरणसहित)

कोरोनाबाट थप ८ जनाले गुमाए ज्यान (विवरणसहित)

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ८ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७९ जना पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जसमध्ये, ४ जना महिला र ४ जना पुरूष हुन् ।

मृत्यु हुनेहरूकाे विवरण यस प्रकारकाे छ :

Image may contain: text that says '१०. गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) प्रदेश ৭ सुनसरी प्रदेश २ सप्री वारा काभ्रेपलाश्ञोक काठमाडों पुरुष (जना) ७० वर्षिय पुरुष ३५ वर्षिय पुरुष बागमती ४६ वर्षिया महिला 义५ वर्षिया महिला ७१ वर्षिया महिला ७४ वर्षिया महिला ४૧ वर्षिय पुरुष ७০ वर्षिय पुरुष गण्डकी कास्की जम्मा: 5 ४ आजसम्म निधन हुनेको जम्मा संख्या: ३७९ हार्दिक समवेदना संक्रमितहुनेहरुबाट मृत्युको प्रतिशतमा: ०.६५% ४ ૧૧. अनुरोध कोरोना रोग त्यसबाट श्रृजित समस्याबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ~~धन्यबाद कोभिड-१९ राष्टरिय अद्यावधिक विवरण मिति: २०७७/०५/३१'

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।