Like us!
Follow us!

बिक्री नभएको हकप्रद पुन: लिलामीमा ल्याउँदै एचआईडीसीएल

बिक्री नभएको हकप्रद पुन: लिलामीमा ल्याउँदै एचआईडीसीएल

लगानी खबर, काठमाडौं - हाइड्रोइलेट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले यसअघि बिक्री नभएको सेयर पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । 

कम्पनीको आज माघ २० गते (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् कम्पनीले प्रकाशन गरेको सूचना :

61fb60f689a7c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।