Like us!
Follow us!

शिवम् सिमेन्ट्सको सिइओमा देवेन्द्र सिन्हा !

शिवम् सिमेन्ट्सको सिइओमा देवेन्द्र सिन्हा !

लगानी खबर, काठमाडौँ - शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । 

नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाे स्वीकृतिमा भारतीय नागरिक देवेन्द्र सिन्हालाई सञ्चालक समितिको निर्णय बमाेजिम आज (भाद्र ३१ गते, बुधबार) बाट लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएकाे छ ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f61e71d5c54a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।