Like us!
Follow us!

प्रधानमन्त्री देउवाकाे पुत्ला दहन

प्रधानमन्त्री देउवाकाे पुत्ला दहन

लगानी खबर, काठमाडौँ - पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन् ।  विद्यार्थीहले चाबहिलस्थितल पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका हुन् । 

हेर्नुहोस् तस्विर :

61f244a428e73.jpg 61f244a5f1d3a.jpg 61f244a7940b2.jpg 61f244a9a42c8.jpg 61f244ab401a9.jpg 61f244af9053a.jpg 61f244b195ace.jpg 61f244b38b1f8.jpg 61f244b5a1912.jpg 61f244b791277.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।