Like us!
Follow us!

यसकारण कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

यसकारण कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

लगानी खबर, काठमाडौँ - कर्मचारी सञ्चय कोषकाे सम्पूर्ण काराेबार आज (भाद्र ३१ गते, बुधबार) एक दिनका लागि बन्द हुने भएकाे छ । आज कोषकाे ५९ औँ वार्षिकाेत्सव परेकाे हुनाले काेषका सम्पूर्ण काराेबार  बन्द हुने काेषले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कोषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f61a5e4b2112.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।