Like us!
Follow us!

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचिकृत

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं  - आज माघ ११ गते (मंगलबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत हो । 

कम्पनीको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार १ सय ९८ दशमलव २४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

 

61efb025949d1.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।