लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले लाभांश बाँड्न रोकेको छ । राष्ट्र बैंकले पूँजी प्रयाप्त नदेखिएको कारण लाभांश बाँडन रोकेको हो ।
बैंकले गत आ.व.को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश रद्ध भएपछि अब लागानीकर्ताहरुको हातखाली हुने भएको छ ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।