Like us!
Follow us!

किन गर्यो राष्ट्र बैंकले एनआईसी एशियाको लाभांश रद्ध ?

किन गर्यो राष्ट्र बैंकले एनआईसी एशियाको लाभांश रद्ध ?

लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले लाभांश बाँड्न रोकेको छ । राष्ट्र बैंकले पूँजी प्रयाप्त नदेखिएको कारण लाभांश बाँडन रोकेको हो ।

बैंकले गत आ.व.को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश रद्ध भएपछि अब लागानीकर्ताहरुको हातखाली हुने भएको छ । 

सूचना हेर्नुहोस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।