Like us!
Follow us!

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं  आज माघ ९ गते (आइतबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर सूचिकृत हो । 

कम्पनीको १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

 

61ed197fcc577.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।