Like us!
Follow us!

एकाबिहानै भूकम्पकाे धक्का

एकाबिहानै भूकम्पकाे धक्का

लगानी खबर, काठमाडौँ - आज (भाद्र ३१ गते, बुधबार) बिहानै भूकम्प गएको छ ।  बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसैगरी, उक्त भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।