Like us!
Follow us!

नेप्सेमा एक बैंकको बोनस सेयर सूचिकृत

नेप्सेमा एक बैंकको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - आज माघ ६ गते (बिहीबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा एक बैंकको बोनस सेयर सूचिकृत भएको छ । आज माछापुच्छ्रे बैंक लिमिटेडको सेयर सूचिकृत हो । 

बैंकको १०.३० प्रतिशत बोनस बापतको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।


 

61e912ea5cbb2.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।