Like us!
Follow us!

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा परिणत

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा परिणत

 लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा रूपान्तरण गरिएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे ३४ लाख ४० हजार ३ सय २३ दशमलव ७३ कित्ता संस्थापक शेयर साधारण शेयरमा रूपान्तरण गरिएकाे हाे ।  याे सँगै कम्पनीकाे संस्थापक साधारण शेयर अनुपात ५५:४५ कायम भएको पनि नेप्सेले जनाएकाे छ ।

5f6096d6edf0e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।