Like us!
Follow us!

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा परिणत

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा परिणत

 लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा रूपान्तरण गरिएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे ३४ लाख ४० हजार ३ सय २३ दशमलव ७३ कित्ता संस्थापक शेयर साधारण शेयरमा रूपान्तरण गरिएकाे हाे ।  याे सँगै कम्पनीकाे संस्थापक साधारण शेयर अनुपात ५५:४५ कायम भएको पनि नेप्सेले जनाएकाे छ ।

5f6096d6edf0e.jpg

ताजा समाचार