Like us!
Follow us!

नेप्सेमा २४ लाख ३३ कित्ता हकप्रद सूचिकृत

नेप्सेमा २४ लाख ३३ कित्ता हकप्रद सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (सोमबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३० प्रतिशत हकप्रद बापतको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
61e51b5a71840.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।