Like us!
Follow us!

सिटिइभिटीले माग्यो पूर्ण शूल्कीय भर्नाका लागि आवेदन !

सिटिइभिटीले माग्यो पूर्ण शूल्कीय भर्नाका लागि आवेदन !

लगानी खबर, काठमाडौँ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिने प्रि-डिप्लाेमा शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०७७/७८ मा पूर्ण शूल्कीय भर्नाका लागि आवेदन फाराम भर्नका लागि परीक्षा नियन्त्रण कार्यालय, सानाेठिमी, भक्तपुरले अत्यन्तै जरूरी सूचना प्रकाशन गरेकाे छ ।

आवेदन फारम आज भाद्र ३० गते मंगलबारदेखि अनलाइनमा खुल्ला भएकाे छ । उक्त काेटामा भर्नाका लागि याेग्यता पुगेका नेपाली नागरिकहरूले आश्विन १९ गतेभित्र रीतपूर्वक आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, यस सम्बन्धी विस्तृत जानकारी सिटिइभिटीकाे वेबसाइट www.ctevt.org.np मा हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालय, सानाेठिमीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Image may contain: text

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।