लगानी खबर, काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेबीच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि अन्तिम सम्झौता भएको छ ।
यी दुई संस्थाबीच बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ बमोजिम गाभ्नरगाभिनका लागि हिजो (पौष २९ गते, बिहीबार) अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको संस्थाले एक सूचना मार्फत जानकारी दिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।