Like us!
Follow us!

समृद्धि फाइनान्सको सचिव परिवर्तन

समृद्धि फाइनान्सको सचिव परिवर्तन

लगानी खबर, काठमाडौँ - समृद्धि फाइनान्स लिमिटेडकाे कम्पनी सचिव परिवर्तन भएका छन् ।

फाइनान्सकाे हिजाे (भाद्र २९ गते, साेमबार) बसेको सञ्चालक समितिको बैठकले फाइनान्सका वित्त अधिकृत रमेश घिमिरेलाई सचिवमा नियुक्त गरिएको फाइनान्सले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f605dd933d5f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।