Like us!
Follow us!

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौं - प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजो पौष २९ गते (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरि कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । 

सूचना हेर्नुहोस् :

61e102767774a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।